२०८३, ११ कार्तिक बुधबार

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद


लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको ग १ च ६५२४ नम्बरको गाडीबाट ३० बरामद भएको छ।

प्रहरीका अनुसार मौन अवधिको समयमा लोमान्थाङतर्फ जाँदै गरेको उक्त गाडीलाई चराङ क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। जाँचका क्रममा गाडीभित्र काँग्रेसको झण्डामा बेरिएको अवस्थामा रु ३० लाख नगद फेला परेको बताइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र बरामद रकमको स्रोत तथा उद्देश्यबारे स्पष्ट हुन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।
वडाध्यक्ष नवाकुङ्गा लामा फरार भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०८२, १८ फाल्गुन मंगलबार  २ : ०२ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव