२०८३, ११ कार्तिक बुधबार

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक


काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको पुष्टि भएको छ। इरानको राज्य टेलिभिजनले उनको मृत्यु घोषणा गर्दै देशभर ४० दिन राष्ट्रिय शोक मनाइने जनाएको छ। साथै सात दिन सार्वजनिक बिदा पनि घोषणा गरिएको बताइएको छ।

यसअघि डोनाल्ड ट्रम्पले खामेनी मारिएको दाबी गरेका थिए। पछि इरानका सरकारी सञ्चारमाध्यमहरूले आधिकारिक रूपमा मृत्यु पुष्टि गरेका हुन्।

प्रकाशित मिति : २०८२, १६ फाल्गुन आईतबार  ८ : १३ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव