२०८२, २२ चैत्र सोमबार

नेताहरूनैं मतदान अधिकृत !

नेताहरूनैं मतदान अधिकृत !


सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको कर्मचारीको सूचीमा माओवादी सम्बद्ध अखिल नेपाल शिक्षक संगठन .(एन्टो) का मरिण गाउँपालिका अध्यक्ष पनि खटिने भएका छन् ।
२ नम्बर क्षेत्रीय निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतदान अधिकृत सहायक र कर्मचारीको बिबरणले यो क्षेत्रमा कर्मचारी खटनपटनमा दलीय छायाँ देखिएको आरोप लाग्न थालेको छ ।
मूख्य निर्वाचन अधिकृतनैं २ नम्बर निर्वाचन क्षेत्रीय प्रमुख रहनु भएको छ । माननीय जिल्ला न्यायाधीससमेत रहनु भएका निर्वाचन प्रमुखले करारका शिक्षक र कर्मचारी नखटाउने बताएका बेला सो कुरालाई बेवास्तागर्दै कर्मचारी खटन पटन हेर्नु भएका ति निर्वाचन अधिकारीले एक दर्जन राहत शिक्षक निर्वाचनमा खटाइएका छन् ।

माओवादीका नेताका रुपमा चिनिएका रुद्र वर्ण मामि कार्तिकेका शिक्षक र सोही मतदान केन्द्रका मतदाता थिए । उनलाई सो मतदान केन्द्रका प्रमुख बनाएको बिबरण सार्वजनिक भएपछि कर्मचारी खटनपटनमा किन जालजझेल भन्ने प्रश्न उठेको छ । सिन्धुलीको क्षेत्र नंं १ मा भने त्यस प्रकारको कुनै पनि प्रश्न उठेको बिबरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन बुधबार  ३ : ४० बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर