२०८३, १९ आश्विन मंगलबार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित


काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला अदालत का आजका सम्पूर्ण कामकारबाही स्थगित गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहट, गौरले गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनको उक्त निर्णयसँगै अदालतका नियमित सेवा प्रभावित भएका हुन्।

अदालतले सूचना जारी गर्दै आज प्रदान गरिने सम्पूर्ण सेवा स्थगित रहने जनाएको छ। साथै, आजका लागि तोकिएका तारिख तथा म्याद नगुज्रिने समेत स्पष्ट गरिएको छ।

कर्फ्युका कारण जिल्लामा जनजीवन प्रभावित भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

प्रकाशित मिति : २०८२, ९ फाल्गुन आईतबार  ११ : ४४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय