२०८३, ३० भाद्र बुधबार

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग


सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनेजजंग थापाले वालवालिकाको सुन्दर भविश्यका निम्ती अहिलेको राजनीति केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।
निर्वाचन प्रचार प्रसारका क्रममा सिन्धुलीको मरिण क्षेत्रमा पुग्नुभएका थापाले दुई वालकसँगको कुराकानीपछि सामाजिक सञ्जालमा फोटो साझागर्दै नेपालको अहिलेको राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्ने बताउनु भएको हो ।
घरदैलो अभियानमा मरिण क्षेत्रमा पुग्नु भएका थापालाई स्थानीय जनसमुदायको समर्थन बढ्दै जान थालेपछि केही समय वालवालिकासँगै कुराकानी गर्नु भएका थापाले उनीहरुको कुरा सुनेपछि भन्नुभयो–देश निर्माणको कर्णाधार भनेको तपाईहरु हो, अहिले निर्वाचन हुँदैछ, यो निर्वाचनमा योग्य र सक्षम उमेदवारले विजय गरेपछि मात्रै वालवालिकाको भविश्य सुनिश्चित गर्नेछ ।
त्यसैले अहिलेको निर्वाचन वालवालिकाको भविश्य मात्र होइन, देश बनाउने र जलाउने बीचको निर्वाचन पनि हो । उमेदवार थापासँगको कुराकानीपछि ति वालालिकाहरुले पढेर ठूलो मान्छे बन्ने र त्यसका लागि तपाईको साथ र सहयोग चाहिन्छ भन्ने प्रस्ताव राखेपछि उहाँले सहर्ष स्वीकार गर्नुभएको थियो ।
चुनावी अभियानमा भेटिएका दुई वालकलाई महाकवी लक्ष्मीप्रसाद देवकोटाको कविताको हरफसँग जोड्दै थापाले लेख्नु भएकोछः गरिब भन्छौ ? सुखको म झै धनी मिल्दैन संसार भरि कतै पनि ।
प्रयासको पत्थरमा नदि सरि बहन्छु हाँसि म तरङ्गले भरि !
लक्ष्मीप्रसाद देवकोटाका सुन्दर कविताको बिम्ब यि दुई वालकको उज्ज्वल भबिष्यको निमित्त नेपाली राजनिति लक्षित बनाऔ ।

प्रकाशित मिति : २०८२, ५ फाल्गुन बुधबार  १० : ४९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक