२०८३, २० आश्विन बुधबार

धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल मुद्दा दर्ता

धर्मेन्द्र बास्तोलाविरुद्ध सार्वजनिक शान्ति खलल मुद्दा दर्ता


काठमाडौँ । नेकपा बहुमतका प्रतिनिधिसभा सदस्य धर्मेन्द्र बास्तोला र विष्णुप्रसाद तिमल्सिना विरुद्ध सार्वजनिक शान्ति खलल पुर्‍याउने कसुरमा मुद्दा चल्ने भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेको पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेको थियो। सोही क्रममा, प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु ले बास्तोला र तिमल्सिनालाई नियन्त्रणमा लिएको छ।

निर्वाचन आयोगले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न व्यक्ति, संस्था र समूहलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो। प्रहरी स्रोतका अनुसार, सार्वजनिक शान्तिविरुद्धको गतिविधिमा संलग्नको कारबाहीका लागि म्याद थपेर मुद्दा चलाउने तयारी भइरहेको छ।

यसअघि सोमबार भक्तपुरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई पनि यही मुद्दा अन्तर्गत कारबाही गरिएको छ।

प्रकाशित मिति : २०८२, ५ फाल्गुन बुधबार  १ : ३० बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय