२०८३, ११ कार्तिक बुधबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु


खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको विष्फोटमा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ। बेपत्ता रहेका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेपछि मृतक संख्या चार पुगेको हो।

यसअघि खोटाङकै पूर्णबहादुर, सुरेन्द्र र नरबहादुर खपाङ्गीको मृत्यु पुष्टि भइसकेको थियो। मृतक परिवारले शव नेपाल ल्याउन सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्। विष्फोटमा परेर तीन नेपाली गम्भीर घाइते छन् भने दर्जनौँ कामदार खानीमै फसेको आशंका गरिएको छ।

प्रकाशित मिति : २०८२, २८ माघ मंगलबार  ८ : ४५ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा