२०८२, १४ चैत्र आईतबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु


खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको विष्फोटमा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ। बेपत्ता रहेका खोटाङ हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेपछि मृतक संख्या चार पुगेको हो।

यसअघि खोटाङकै पूर्णबहादुर, सुरेन्द्र र नरबहादुर खपाङ्गीको मृत्यु पुष्टि भइसकेको थियो। मृतक परिवारले शव नेपाल ल्याउन सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन्। विष्फोटमा परेर तीन नेपाली गम्भीर घाइते छन् भने दर्जनौँ कामदार खानीमै फसेको आशंका गरिएको छ।

प्रकाशित मिति : २०८२, २८ माघ मंगलबार  ८ : ४५ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर