२०८२, ६ चैत्र शनिबार

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै


काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

यो विश्वकप नेपालको तेस्रो सहभागिता हो। नेपाल र इङ्ल्यान्ड पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुन लागेका हुन्। टी–२० वरियतामा नेपाल १६औँ र इङ्ल्यान्ड तेस्रो स्थानमा रहेको छ।

समूह ‘सी’मा रहेको नेपालसँग इङ्ल्यान्डसहित वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड छन्।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  ९ : ४३ बजे

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा