२०८२, १४ चैत्र आईतबार

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी


सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको बैठकले ५०३१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

सिन्धुली क्षेत्र नं २ निर्वाचन परिचालन कमिटीका संयोजक एबम् एमाले केन्द्रीय सदस्य निरू दर्लामीको अध्यक्षतामा बसेको बैठकले कमल जंग राईको नेतृत्वमा ठूलो संख्यामा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । पालिका अध्यक्ष मान बहादुर वाइबाका अनुसार निर्वाचन लाई व्यवस्थित गर्न हरिहरपुर गढीका सबै वडा कार्यालयमा प्रचार प्रसार कार्यालय स्थापना गरिने छ । बैठकलाई सम्बोधन गर्दै नेता निरू दर्लामीले निर्वाचन लाई केन्द्रित गरेर पार्टीका कामहरू अगाडि बढाउन निर्देशित दिइन् ।

क्षेत्र नं २ का उम्मेदवार मनोज जंग थापाले हरीहरपुर गढी क्षेत्रको बृहत्तर विकास र समृद्धिको लागि आफ्नो सक्रियता रहने बताए । उनले गौरवमय इतिहास बोकेको हरिहरपुर गढीको पुननिर्माणका लागि आफूले डिपिआर बनाएको र त्यसलाई कार्यान्वयनमा लैजान लागि पर्ने बताए ।

प्रकाशित मिति : २०८२, २० माघ सोमबार  ४ : १९ बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर