२०८३, ११ कार्तिक बुधबार

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा


काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। दरबारमार्गमा रहेको होटेल उडल्यान्डको माथिल्लो तलामा सञ्चालनमा रहेको ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहीबार बिहान आगलागी भएको थियो।

प्रहरीका अनुसार आगलागी भएको केही समयमै सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले आगो नियन्त्रणमा आइसकेको जानकारी दिँदै आगलागीको कारण भने अझै खुलिनसकेको बताएका छन्। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, १६ माघ बिहीबार  ११ : ५१ बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा