२०८३, ८ भाद्र मंगलबार

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी


सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा प्रदीप कटुवाल र क्षेत्र नं २ मा मनोज जंग थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी कार्यालय बाट निस्केको विशाल र्याली सहितको नेता कार्यकर्ताहरुको नेतृत्व गर्दै नेता कटुवाल र थापाले उमेदवारी दर्ता गराउनु भएको हो । उहाँहरुसँग नेताहरू गणेश पहाडी, विषम लाल अधिकारी दनुवार, निरू दर्लामी, शान्तिमान कार्की, महेन्द्र देव श्रेष्ठ, खड्ग बहादुर खत्री लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०८२, ७ माघ मंगलबार  ४ : २५ बजे

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत