२०८३, १२ कार्तिक बिहीबार

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी अभियान सुरु गर्दैछ।

एमाले बागमती प्रदेश कमिटीले माघ ४ गते काठमाडौँमा जनप्रदर्शनसहित विशेष चुनावी कार्यक्रम थालनी गर्ने तयारी गरेको छ भन्ने जानकारी पार्टीका सचिव एवं प्रदेश इन्चार्ज महेश बस्नेतले दिए।

यस्तै, संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको घोषणा र अभियानको तयारी माघ २ गते काठमाडौँमा हुने एमाले सचिव एवं राजधानी विशेष कमिटी इन्चार्ज डा. राजन भट्टराईले बताए।

पार्टीको पुस २६ गतेको केन्द्रीय कमिटी बैठकले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा अभियान सुरु गर्ने निर्णय पनि गरेको थियो।

प्रकाशित मिति : २०८२, १ माघ बुधबार  ८ : ०९ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल