२०८२, २२ चैत्र सोमबार

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह


सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७ बजे लुटिएको खबर छ । नकाब धारी समूहले सुरक्षा गार्ड र कर्मचारीलाई बाँधेर रकम लुटेको प्रारम्भिक खबर छ । बैंकबाट तीन करोड लुटिएको अनुमान गरिएको छ । अहिले सिन्धुली प्रहरी घटना स्थल पुगिसकेको छ ।

घटनास्थलबाट प्रहरीले लुटेरा समूहले प्रयोग गरेको गाडी र डाइभर नियन्त्रणमा लिएको र सो क्रममा एक बोरा रुपैयाँ फेला पारेको एक स्थानीयले जानकारी दिएका छन् । यस विषयमा सिन्धुली प्रहरीले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन । खोजतलासमा सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको कमाण्डमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ । बनेपा बाट टाटा सूमो चढेर आएका भनिएका लुटेरा समूहले छोटा हतियार पेस्तोल प्रयोग गरेको र उनीहरु जंगलभित्रै रहेको आशंकामा खोजतालसलाई तिब्रता दिइएको थाहा लागेको छ ।

प्रकाशित मिति : २०८२, २९ पुस मंगलबार  १० : १३ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर