२०८३, २० आश्विन बुधबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठक २८ पुस बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीभित्र चुलिँदै गएको विशेष महाधिवेशन विवादकै बीच बैठक आह्वान गरिएको हो।

कांग्रेसभित्र एक पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै विरोध गरिरहेका छन् भने अर्को पक्षले नेतृत्व र नीति चयन गर्ने प्रक्रियालाई अघि बढाउने अडान लिएको छ।

विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको गम्भीर मतभेदका बीच बस्न लागेको यस बैठकलाई निर्णायक मानिएको छ।अब कांग्रेसको बाटो संवाद कि टकराव-सबैको नजर सानेपातर्फ केन्द्रित भएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ७ : ४६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको