२०८३, ३० भाद्र बुधबार

एमाले सचिवालय बैठकमा राष्ट्रिय सभाको सीट बाँडफाँड र उम्मेदवारबारे छलफल

एमाले सचिवालय बैठकमा राष्ट्रिय सभाको सीट बाँडफाँड र उम्मेदवारबारे छलफल


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ। बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विषयबारे छलफल भइरहेको छ भने उम्मेदवार चयनसम्बन्धी विषय पनि उठ्ने बताइएको छ।

राष्ट्रिय सभाका १८ सीटका लागि प्रमुख राजनीतिक दलहरूबीच सहमति बनेको छ। कांग्रेस र माओवादीसँग भएको छलफल तथा सीट बाँडफाँडको विषयमा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयमा ब्रिफिङ गरेका छन्।

पछिल्लो सहमति अनुसार एमालेले ६ सीटमा उम्मेदवारी दिनेछ। साथै प्रतिनिधि सभाका उम्मेदवार सिफारिस र कतिपय ठाउँमा भएका विवादको विषय पनि बैठकमा छलफलको भाग बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २२ पुस मंगलबार  १० : २८ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला