२०८२, १४ माघ बुधबार

भीमफेदीमा सुमो दुर्घटना : ४ मृतकको पहिचान, २ जनाको खुल्न बाँकी

भीमफेदीमा सुमो दुर्घटना : ४ मृतकको पहिचान, २ जनाको खुल्न बाँकी


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको सुमो दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ९ जना घाइते भएका थिए, जसमध्ये उपचारका क्रममा ६ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारत बिहार राज्य पटना निवासी रजनिस कुमार, मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाकी सबिता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथका निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराई निवासी रबिन्द कुमार रहेका छन्।

दुर्घटनामा ज्यान गुमाएका अन्य २ जना पुरुषको भने हालसम्म पहिचान हुन सकेको छैन।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  १० : ४५ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार