२०८३, ९ असार बुधबार

विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा

विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्र विभाजनको आशंका बढिरहेका बेला उनले विधानअनुसार हुने विशेष महाधिवेशनले पार्टीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी फुट्दैन।’ पुस २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल बुकिङ गरिएको छ।

यसअघि २९ असोजमा २ हजार ४८८ प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको थियो। मागकर्ताहरूले हस्ताक्षर संख्या अझै बढ्ने दाबी गरेका छन्।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  १० : ३९ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि