२०८२, २१ पुस सोमबार

गुल्मी-१ मा ज्ञवाली एकल सिफारिस, २ मा ६ जनाको नाम छलफलमा

गुल्मी-१ मा ज्ञवाली एकल सिफारिस, २ मा ६ जनाको नाम छलफलमा


। नेकपा एमालेले गुल्मीको दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिसको तयारी अघि बढाएको छ। १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ।

२ नम्बर क्षेत्रमा भने कुनै टुंगो छैन। क्षेत्रीय कमिटीले गोकर्ण विष्ट, रामकुमारी झाँक्री, राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्य र नगेन्द्र अर्यालको नाम छलफलमा राखेको छ। पूर्व बैठकमा विष्टलाई एकल पठाउने प्रस्ताव भए पनि अन्य आकांक्षीले पनि बोलेपछि सहमति हुन सकेको छैन।

क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले भने, “अध्यक्ष बिरामी परेर बाहिर हुनुहुन्छ, सहमति नभए सबैको नाम जिल्लामा पठाइने संभावना छ।”

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ६ : २१ बजे

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, तनाव कायमै

वीरगञ्ज । मुस्लिम समुदायको प्रदर्शनले सिर्जना गरेको तनावका कारण वीरगञ्जमा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि

सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक कर्मकाण्ड तालिम : गाउँपालिकाको प्रगतिशील पहल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा दलित र पिछडिएका समुदायलाई लक्षित गर्दै

एमालेले फागुन २१ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनायो

काठमाडौं। नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

नयाँ राजनीति भत्किँदै, रास्वपाको क्रेज तीव्र रूपमा खस्कियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केही समयअघि नेपाली राजनीतिमा आशा, आक्रोश