२०८३, २० आश्विन बुधबार

लमजुङमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको प्रतिनिधि सभा उम्मेदवारी सिफारिस

लमजुङमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको प्रतिनिधि सभा उम्मेदवारी सिफारिस


पोखरा। नेकपा एमाले लमजुङ जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ।

शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले गुरुङसहित जमिन्द्रमान घले, कृष्णप्रसाद अधिकारी, धनन्जय दवाडी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीलाई सिफारिस गरेको हो।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ६ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको