२०८३, २० आश्विन बुधबार

यूवा नेता अशोक चौलागाई सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिस

यूवा नेता अशोक चौलागाई सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्यमा सिफारिस


सिन्धुपाल्चोक। नेकपा एमालेका यूवा नेता अशोक चौलागाईलाई सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस गरिएको छ।

राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष र जिल्लाका पूर्व अध्यक्ष समेत रहेका चौलागाई जेन-जी आन्दोलनपछि सचिव महेश बस्नेतको नेतृत्वमा जनता, पार्टी र कार्यकर्ताको सुरक्षामा सक्रिय भूमिका निभाउँदै आएका जुझारु नेता हुन्।

उनको उम्मेदवारीले पार्टीभित्र युवा नेतृत्व सशक्त बनाउने र क्षेत्रीय राजनीति मजबुत गर्ने संकेत दिने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ६ : ११ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको