२०८२, १८ माघ आईतबार

अमेरिकाले आक्रमण गरेको आरोप, भेनेजुएलामा आपतकाल

अमेरिकाले आक्रमण गरेको आरोप, भेनेजुएलामा आपतकाल


कराकस । भेनेजुएलाले अमेरिकाले आफ्नो भूमिमा सैन्य आक्रमण गरेको आरोप लगाउँदै देशभर आपतकाल घोषणा गरेको छ।

राजधानी कराकससहित मिरान्डा, अरागुवा र ला ग्वाइरा राज्यमा एकैसाथ विस्फोट भएको राष्ट्रपति निकोलस मादुरोले बताएका छन्। उनले सुरक्षा बल परिचालन गर्दै सबै राष्ट्रिय रक्षा योजना कार्यान्वयन गर्न आदेश दिएका छन्। भेनेजुएलाले घटनाबारे संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय निकायमा उजुरी गर्ने जनाएको छ। ह्वाइट हाउस र पेन्टागनले भने हालसम्म प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  ३ : ०४ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।