२०८३, २० आश्विन बुधबार

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा ले पार्टीको विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल पुस २७–२८ का लागि बुकिङ गराएका छन्।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए। विधानअनुसार, माग गरिएको तीन महिनाभित्र महाधिवेशन बोलाउनु पर्ने बाध्यकारी व्यवस्था भएकाले महामन्त्रीद्वयले पहल थालेका हुन्।

केन्द्रीय सदस्य प्रतिमा गौतम का अनुसार, महामन्त्रीहरू हाल सानेपामा सभापतिलाई तयारीबारे जानकारी गराउन गइरहेका छन्। संस्थापन पक्ष भने नियमित कार्यतालिका अनुसार चुनावपछि मात्र महाधिवेशन गर्ने पक्षमा रहेको बताइएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  ३ : ३६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको