२०८२, १४ माघ बुधबार

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन


विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर विजय साह (४५) को मृत्युपछि उत्पन्न तनाव व्यवस्थापन गर्न जिल्ला प्रशासन, सुरक्षा निकाय र पीडित पक्षबीच बिहीबार पाँच बुँदे सहमति भएको छ।

सहमति अनुसार छानबिन समिति गठन, मृतक परिवारलाई क्षतिपूर्ति र रोजगारी, छोरालाई सशस्त्र भर्नामा सहयोग र शव व्यवस्थापनको व्यवस्था गरिने छ। समिति ७ दिनभित्र प्रतिवेदन बुझाउनेछ।

जिल्ला प्रहरी कार्यालयले सहमतिपछि अवस्थालाई सामान्य बनाउने प्रयास सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  ३ : ३१ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार