२०८३, १० असार बिहीबार

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षण सम्बन्धी महाअभियानमा सहकार्यका लागि दुर्गा प्रसाईँ नेतृत्वको टोलीसँग सिंहदरबारमा भेटवार्ता गरेकी छन्।

सरकारले सञ्चारमन्त्री जगदीश खरेल को नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरी प्रसाईँसँग निरन्तर वार्ता गर्दै आएको छ। यसअघि मंसिर २२ गते पनि दुई पक्षबीच छलफल भएको थियो।

प्रधानमन्त्री कार्कीले प्रसाईँ टोलीसँगको छलफललाई चुनावको वातावरण सृजना गर्ने र सम्भावित आन्दोलनको निकास खोज्ने प्रयासको रूपमा अघि बढाएकी छन्।

सरकार र प्रसाईँबीचको यस वार्ता आगामी राजनीतिक र सामाजिक परिस्थिति नियन्त्रणमा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  ३ : २५ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा