काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा उनीहरूले देशको वर्तमान राजनीतिक अवस्था र विकसित घटनाक्रमका विषयमा छलफल गरेका छन्। प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार ५ : ०४ बजे
प्रतिक्रिया