२०८२, ५ माघ सोमबार

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति


काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी रास्वपा पार्टीमा विलय भएको छ।

घिसिङ अब रास्वपाको उपसभापति (दोस्रो वरियतामा) रहने छन्। सहमति आज रास्वपा सभापति रवि लामिछाने, घिसिङ र बालेन शाहबीचको वार्तापछि जुटेको हो।

सहमति पत्रमा रवि, बालेन र उज्यालो नेपाल अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन्। एकतापछि युवा र अनुभवी अभियन्ताको जिम्मेवारी समायोजन गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई प्राथमिकता दिइने बताइएको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  १० : १० बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा