२०८२, १४ माघ बुधबार

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए


काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर लोक सेवा आयोगमा सरुवा गरेको छ। नयाँ गृह सचिवको जिम्मेवारी राजकुमार श्रेष्ठलाई दिइएको छ।

यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका डा. कृष्णहरी पुष्कर उपराष्ट्रपतिको कार्यालयमा सरुवा भए भने दीपक काफ्ले श्रम मन्त्रालयका सचिव नियुक्त भएका छन्।
डा. हरि लम्साल युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रपतिको कार्यालयमा सरुवा भए, लोकनाथ पौडेल युवा मन्त्रालयका सचिव बनेका छन्। किरणराज शर्मा लोक सेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  २ : ३५ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार