२०८३, २९ असार मंगलबार

चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा

चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा


काठमाडौँ । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा भएको छ। काठमाडौँ जिल्लामै चन्द्रागिरि सम्भवतः पहिलो बालश्रममुक्त स्थानीय तह बनेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र नगर प्रमुख घनश्याम गिरीले नगरपालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गरेका हुन्। यसअघि चन्द्रागिरिका सबै वडालाई चरणबद्ध रूपमा ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो।

नगर प्रमुख गिरीले बालश्रममुक्त घोषणापछि यसको दिगोपनका लागि निरन्तर काम जारी राखिने बताए। नगरपालिकाले राष्ट्रिय गुरुयोजना र कानुनी व्यवस्था अनुसार बालश्रम निवारणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ११ : ४० बजे

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका