२०८३, ३० भाद्र बुधबार

इटहरीमा सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ

इटहरीमा सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ


विराटनगर । इटहरीमा उपचारका लागि छोरी–ज्वाइँको घर पुगेकी एक महिलाको हत्या भएको छ। भोजपुरबाट इटहरी आएकी ५६ वर्षीया पबीमाया बयलकोटीको हत्या भएको हो।

हत्या आरोपमा उनका ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ता पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मदिरा सेवन नगर्न सासूले सम्झाउँदा रिस उठी गुप्ताले ट्युबेलको ह्याण्डलले टाउकोमा प्रहार गरेका थिए।

आक्रमणपछि भाग्ने क्रममा गुप्तालाई इटहरीबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२, १४ पुस सोमबार  ११ : ३६ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला