२०८३, २० आश्विन बुधबार

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने


काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने नेकपा एमालेको नेतृत्व चयनका लागि जारी महाधिवेशनको मतदान समय ३ घण्टा थप गरिएको छ। यसअघि दिइएको ५ बजेसम्मको समय संशोधन गर्दै मतदान अब ८ बजेसम्म सञ्चालन हुने भएको छ। ८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउनेछन्।

मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत मतदान जारी छ। एकपटकमा ५० जना प्रतिनिधि भोट हाल्न पठाइन्छ।

अहिलेसम्म करिब साढे ७ सय प्रतिनिधिले मतदान गरिसकेका छन्। मतदान प्रक्रियालाई सहज बनाउन प्रतिनिधिहरूलाई टोकन वितरण गरिएको छ।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार  ५ : २५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको