२०८३, २० आश्विन बुधबार

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ


काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ गरिएको छ। केही समूहले अनावश्यक हुलहुज्जत र मागपत्र बुझाउन खोज्दा प्रहरीले गेटमै रोक्दै शान्ति सुरक्षा कायम गरेको छ। हिजो र आज पनि केही समूहलाई भित्र प्रवेश नदिइ बाहिरै रोकिएको थियो।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ४ : २८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको