२०८२, १४ पुस सोमबार

नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोगमा जाने

नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न आयोगमा जाने


काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ। एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार, पार्टी आज दिउँसो आयोग पुगेर दल दर्ता गर्नेछ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय भइसकेको छ भने दल दर्ता गर्ने अन्तिम मिति मंसिर १० तोकिएको छ। हालसम्म प्रतिनिधिसभा निर्वाचनका लागि ६४ दलले दर्ता गराइसकेका छन्।

प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाउँदै आएको एमालेले निर्वाचनमा आफ्नो सक्रिय उपस्थिति सुनिश्चित गर्न आज दर्ता प्रक्रिया अघि बढाएको हो।

प्रकाशित मिति : २०८२, ९ मंसिर मंगलबार  ११ : ५८ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी