२०८३, २० आश्विन बुधबार

प्रधानमन्त्री कार्कीमाथि ओलीको प्रहार “विद्रोह हुन्छ रे, त्यो चेतावनी कि योजना ?”

प्रधानमन्त्री कार्कीमाथि ओलीको प्रहार “विद्रोह हुन्छ रे, त्यो चेतावनी कि योजना ?”


काठमाडौं । नेसनल भोलेन्टियर फोर्सको घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओली आज असाधारण रूपमा तिखो देखिए। सरकारले पार्टीका कार्यक्रम रोक्दै, युवामाथि आक्रमण गराउँदै र असुरक्षा फैलिने वातावरण बनाएको भन्दै उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि सीधा, धारिलो प्रहार गरे।

ओलीका अनुसार जेनजीको नाममा भइरहेको उपद्रो “स्वेच्छिक आन्दोलन होइन, राजनीतिक रूपमा संचालन गरिएको अराजकता” हो। उनले चेतावनी दिए- “देशमा उपद्रो फैलाउने अधिकार कसैलाई छैन। जेनजीको नाममा भइरहेका आक्रमण अब सह्य हुँदैनन्।”

प्रकाशित मिति : २०८२, ५ मंसिर शुक्रबार  ४ : ०४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको