२०८३, ८ भाद्र मंगलबार

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकः महाधिवेशन स्थल र मितिबारे छलफल हुने


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

यस बैठकको प्रमुख एजेन्डा पार्टीको १५ औं महाधिवेशनको मिती र स्थानबारे छलफल गर्न हो। यसअघि, असोज २८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित थियो, तर निष्कर्षमा पुग्न नसकेर बैठक स्थगित गरिएको थियो। अब, बैठक फेरि आज बस्न लागेको हो र यसमा महाधिवेशनको मिति र स्थलबारे थप छलफल हुने अपेक्षा गरिएको छ।

पार्टीमा महाधिवेशनको मितिबारे एकमत नहुँदा यस विषयमा थप छलफलका लागि बैठकलाई एक साता स्थगित गरिएको थियो। बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले महाधिवेशनका लागि विभिन्न सुझावहरू दिएका थिए।

कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए। त्यस्तै, सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनलाई २०८३ वैशाख २७ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश गरेका थिए। यी दुवै प्रस्तावका पक्ष र विपक्षमा केन्द्रीय समितिमा छलफल र सुझावहरूको आदानप्रदान भइरहेको छ।

facebook sharing button
messenger sharing button
whatsapp sharing button
twitter sharing button
sharethis sharing button

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ७ : ४३ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन