२०८२, ६ माघ मंगलबार

सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?

सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?


काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले दुर्गा प्रसाईँले भएकै भिडिओ सार्वजनिक गरेको दाबीगर्दै तत्कालछाड्न माग गरेका छन् ।
बुधबार स्थानीयतहकाजनप्रतिनिधिको भूमिकाविषयकअन्तरक्रियामाबोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्भनेर प्रश्नगर्दै जवाफमाग गरे ।
उनले भने, ‘दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, रातिपक्राउगर्‍यो। म सोध्नचाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ?दुर्गा प्रसाईँलाई दिने जवाफप्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन?यतिकै पुलिस पठाएर समातेर समस्याको समाधानहुन्छ?दुर्गा प्रसाईँले सोध्दैनन् होलान् त्यसको जवाफ, अरूले त देशभरीकाजनतालेदुनियाँले सोध्छन् नि। के हो त्यो एआई त होइनहोला?भएकै भिडियो त देखाएको हो ला नि । मुखबन्द गराएर गिरफ्तार गरेर समस्याको समाधानखोज्ने ?म सरकारलाई भन्छु दुर्गा प्रसाईँलाई तुरुन्तै छोड्नु ।’
त्यस्तै उनले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघनहो भनिसक्दापनिदुर्गा प्रसाईँलाई नछोडेकोप्रतिअसन्तुष्टिव्यक्त गरे ।
‘मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघनहो भनेर, सरकारलाईमानवअधिकारको उल्लंघन गर्ने अधिकार छैनभनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारल ।’ उनले भने
त्यस्तै उनले ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोस् पोखेका छन् ।
बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिवशङ्कर पोखरेल लगायतका नेताहरूलाई युवा भेलामाजानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।
उनलेभने, बोल्ननदिने, सभा, सम्मेलन गर्न नदिने?सिमरा एयरपोर्ट नै बन्दभयो। गुण्डाभन्दाअलिशब्द नराम्रो होला ।५०/६० जनामान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने?अनि सरकार भन्छचुनाव गर्ने रे। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?’

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ७ : १३ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा