२०८३, ३० भाद्र बुधबार

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते


जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा डाँका समूहले बुबा–छोरालाई गोली हानी गम्भीर घाइते बनाएको छ। ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतो छातीमा गोली लागेका छन्।

सिराहा प्रहरीका अनुसार, मध्यराति डाँका समूहले लुटपाट प्रयास गर्दा घाइतेहरूले प्रतिकार गरेका थिए, जसका क्रममा गोली चलेको हो। घाइते दुवै जनालाई तत्काल उपचारका लागि विराटनगर लगिएको छ। प्रहरीले घटनास्थलमा खोजतलासी र थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ९ : ३७ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको