२०८२, १४ पुस सोमबार

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते


जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा डाँका समूहले बुबा–छोरालाई गोली हानी गम्भीर घाइते बनाएको छ। ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतो छातीमा गोली लागेका छन्।

सिराहा प्रहरीका अनुसार, मध्यराति डाँका समूहले लुटपाट प्रयास गर्दा घाइतेहरूले प्रतिकार गरेका थिए, जसका क्रममा गोली चलेको हो। घाइते दुवै जनालाई तत्काल उपचारका लागि विराटनगर लगिएको छ। प्रहरीले घटनास्थलमा खोजतलासी र थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ९ : ३७ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी