२०८३, २० आश्विन बुधबार

मधेश प्रदेशसभा बैठक आज, सभामुखविरुद्ध दर्ता प्रस्तावमाथि छलफल

मधेश प्रदेशसभा बैठक आज, सभामुखविरुद्ध दर्ता प्रस्तावमाथि छलफल


जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज प्रदेशसभा बैठक बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

बैठकमा सहभागी हुन प्रदेशसभा सचिवालयले सामाजिक सञ्जाल समूहमार्फत सूचना पठाएको छ। कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना सांसदले सभामुख मण्डलविरुद्ध प्रस्ताव दर्ता गराएका थिए, जसको एक साताभित्र सदनमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ।

उपसभामुख बबिता राउत ईशरको निर्देशनमा बैठक बोलाइएको हो। सात दलका ३२ प्रदेश सांसदले मंगलबार नै बैठक बोलाउन उपसभामुखलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  ८ : २४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको