२०८२, २४ मंसिर बुधबार

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा


काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा लिएपछि नागरिक बचाउ दलले आजैदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ।

महामन्त्री प्रेमकुमार थाम्सुहाङले प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरिएको आरोप लगाउँदै तत्काल विना सर्त रिहाइको माग गरे। उनले सरकारकै कदमले शान्ति भंग भएको दाबी गर्दै आजै प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षणपत्र बुझाउने बताए।

प्रहरीले प्रसाईंलाई हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको जनाएको छ। ७ मंसिरदेखि आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई नियन्त्रणमा लिएपछि नागरिक बचाउ दलले आन्दोलन अघि सारिएको बताएको छ।

प्रकाशित मिति : २०८२, २ मंसिर मंगलबार  ८ : ३२ बजे

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे

स्वास्थ्य र शिक्षामा प्रभावकारी लगानी बिना समृद्धि सम्भव छैन : मन्त्री किरण थापा

काठमाडौं । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य सेवामा

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल