२०८३, ३० भाद्र बुधबार

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने


काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गरिने भएको छ। पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको उद्घाटन तथा समापन सत्र दुवै भृकुटीमण्डपमै सम्पन्न हुनेछ।

एमालेको ११ औं महाधिवेशन पार्टीको आगामी पाँच वर्षका नीतिगत दिशानिर्देशन, नेतृत्व संरचना तथा संगठन सुदृढीकरणको एजेन्डामा केन्द्रित हुने बताइएको छ।

प्रकाशित मिति : २०८२, ३० कार्तिक आईतबार  २ : ३७ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको