२०८३, ११ असार शुक्रबार

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन


काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन गर्ने निर्णय गरेका छन्। शनिबार राति सात दलको संयुक्त बैठकमा भएको निर्णय अनुसार, जनताको आवाज उठाउने र असंवैधानिक कदमहरूको विरोध गर्नका लागि यो प्रदर्शन आयोजना गर्न लागिएको हो।

बैठकमा सहभागी नेताहरूका अनुसार, नेकपा एमालेले गैरकानुनी, गैरसंवैधानिक र गैरराजनीतिक गतिविधिहरू गर्दै सत्ताको लोभमा जनताको विश्वास तोडेको आरोप लगाएका छन्। खासगरी, प्रदेश प्रमुखको कदमलाई असंवैधानिक भन्दै, एमालेले संसदीय दलका नेतालाई मुख्यमन्त्रीको रूपमा नियुक्त गरेपछि विवाद झन् गम्भीर बनेको हो।

यस घटनापछि, सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा सदस्यहरूलाई पदमुक्त गरेपछि स्थिति थप जटिल बनिरहेको सात दलका नेताहरूको भनाइ छ। उनीहरूको अनुसार, प्रदेश सभामा सांसदहरूलाई बन्धक बनाउने हर्कत समेत असह्य र असंवैधानिक कार्य हो।

प्रकाशित मिति : २०८२, २९ कार्तिक शनिबार  ९ : ०४ बजे

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा