२०८२, १४ पुस सोमबार

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध मधेशमा विरोध प्रदर्शन


काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधि भन्दै जनकपुरधाममा वृहत् जनप्रदर्शन गर्ने निर्णय गरेका छन्। शनिबार राति सात दलको संयुक्त बैठकमा भएको निर्णय अनुसार, जनताको आवाज उठाउने र असंवैधानिक कदमहरूको विरोध गर्नका लागि यो प्रदर्शन आयोजना गर्न लागिएको हो।

बैठकमा सहभागी नेताहरूका अनुसार, नेकपा एमालेले गैरकानुनी, गैरसंवैधानिक र गैरराजनीतिक गतिविधिहरू गर्दै सत्ताको लोभमा जनताको विश्वास तोडेको आरोप लगाएका छन्। खासगरी, प्रदेश प्रमुखको कदमलाई असंवैधानिक भन्दै, एमालेले संसदीय दलका नेतालाई मुख्यमन्त्रीको रूपमा नियुक्त गरेपछि विवाद झन् गम्भीर बनेको हो।

यस घटनापछि, सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा सदस्यहरूलाई पदमुक्त गरेपछि स्थिति थप जटिल बनिरहेको सात दलका नेताहरूको भनाइ छ। उनीहरूको अनुसार, प्रदेश सभामा सांसदहरूलाई बन्धक बनाउने हर्कत समेत असह्य र असंवैधानिक कार्य हो।

प्रकाशित मिति : २०८२, २९ कार्तिक शनिबार  ९ : ०४ बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर