२०८२, १९ मंसिर शुक्रबार

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो


जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा कांग्रेससहितका सांसदहरूले तोडफोड गरेका छन्। प्रदर्शनकारीले कुर्सी र अन्य कार्यालय सामग्री फालेका छन् भने राष्ट्रिय झण्डा पनि कार्यालयभित्रबाट फ्याँकिएको छ।

यसअघि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय अगाडि पनि नेपाली कांग्रेस, जसपा र लोसपाका सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका थिए। प्रदर्शनकारीहरूले कार्यालय अगाडि रहेको बोर्ड र गमलाहरूमा क्षति पुर्‍याएका छन्।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : ४१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको