२०८२, १७ चैत्र बुधबार

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड


काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। प्रदर्शनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद र कार्यकर्ताहरू सहभागी थिए।

प्रदर्शनकारीहरूले कार्यालय अगाडि रहेको बोर्ड र गमलासमेत तोडफोड गरेका छन् र नाराबाजी जारी राखेका छन्। प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएर काठमाडौंमा उपचारका लागि गएकी थिइन्।

यसअघि मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भएको थियो।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : ३६ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका