२०८२, २२ फाल्गुन शनिबार

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा


सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको भुक्तानी नगरेपछि किसानहरू आइतबारदेखि उद्योगको गेटमा धर्ना सुरु गरेका छन्। किसानहरूले आर्थिक वर्ष २०७०/७१ देखि ९ करोड ७० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको बताएका छन्।

उद्योग प्रशासनले भने पुरानो भुक्तानी मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधीन रहेको र उद्योग सन् २०७७ मा नयाँ मालिकले खरिद गरेको जनाएको छ। उद्योगले आर्थिक वर्ष २०७९/८० मा मूल्य नतोकेर र उत्पादन कम आएपछि आर्थिक संकटमा परेको बताएको छ।

किसानहरूले उद्योगका यी कारणहरू बहाना मात्र भएको भन्दै आफ्नो मेहनतको मूल्य पाउन धर्ना जारी राख्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : ३० बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै