२०८३, २० आश्विन बुधबार

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ


काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान सुरु गरेका छन्। पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरेको पहलमा थालिएको यो अभियान सर्वोच्च अदालतमा निवेदन दिने तयारीको भाग हो।

यसअघि एमालेले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको माग अघि सारेको थियो र सडक आन्दोलनको तयारी गरिरहेको छ। कांग्रेसभित्र भने अझै औपचारिक निर्णय भएन, तर केही सांसदहरूले हस्ताक्षर मार्फत समर्थन जनाउन थालेका छन्।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आईतबार  १० : २७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको