२०८२, ५ माघ सोमबार

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ


काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान सुरु गरेका छन्। पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरेको पहलमा थालिएको यो अभियान सर्वोच्च अदालतमा निवेदन दिने तयारीको भाग हो।

यसअघि एमालेले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको माग अघि सारेको थियो र सडक आन्दोलनको तयारी गरिरहेको छ। कांग्रेसभित्र भने अझै औपचारिक निर्णय भएन, तर केही सांसदहरूले हस्ताक्षर मार्फत समर्थन जनाउन थालेका छन्।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आईतबार  १० : २७ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा