२०८२, १९ मंसिर शुक्रबार

आज विश्व स्वतन्त्रता दिवस

आज विश्व स्वतन्त्रता दिवस


काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवस मनाइने गरिन्छ । यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००१ मा ९ नोभेम्बरलाई विश्व स्वतन्त्रता दिवस मनाउने घोषणा गरेका थिए । त्यहीअनुरुप उनले त्यसपछिका वर्षमा, त्यसपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले पनि यसलाई आधिकारिकता दिए ।

सन् १९४७ देखि संयुक्त राज्य अमेरिकामा मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र  मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ ।

विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आईतबार  १ : १४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको