२०८२, ६ माघ मंगलबार

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

वैकल्पिक कम्युनिस्ट धार निर्माणको तयारी


काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषाल शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवास पुगेका छन्। तीनै नेताबीच पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको वर्तमान दिशा र आगामी सहकार्यका सम्भावनाबारे विस्तृत रूपमा छलफल भएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, भेटलाई केवल औपचारिक सद्भाव आदान–प्रदानका रूपमा होइन, आगामी दिनमा वैकल्पिक कम्युनिस्ट धार निर्माणका सम्भावनासँग पनि जोडेर हेरिएको छ। कम्युनिस्ट शक्तिहरूबीच एकताको सम्भावना सुस्त हुँदै गएको समयमा भएको यो भेटलाई राजनीतिक वृत्तले अर्थपूर्ण संकेतका रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  १० : २९ बजे

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्री खरेलको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। पोखरामा